वि सं २०८३ जेठ २२ शुक्रबार
अनलाइन फारम
Logo

अन्नपुर्ण बहुप्राविधिक शिक्षालय

Annapurna Polytechnic Institute

new admission

Notice regarding new admission

📅 2083-01-29 👤 Published by: Admin

शैक्षिक सत्र २०८३/८४ को लागि विद्यार्थी भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना !!! SEE मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना साथै प्राविधिक शिक्षा विशेषगरी Plant Science and Animal Science पढ्न चाहने विद्यार्थीहरुलाई हाम्रो यस शिक्षालयमा हार्दिक स्वागत गर्दछौं ।

Attached Document

View or download the official notice file.

VIEW FILE